प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
Satta Pksha Baithak V4u9k89slk

April 30, 2025, Jyotishsanchar press

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको