चाँगुनारायण मन्दिरमा रथ जात्रा
493195991 1110437671101653 6491267609474781837 N

April 30, 2025, Jyotishsanchar press

चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा मनाइँदै । पाँचदिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरि आज अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको