अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीसँग छलफल
Arju Rana Deuba 1

May 6, 2025, Jyotishsanchar press

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति परराष्ट्रमन्त्री आरजु राणासँग छलफलमा छ ।

समितिको कार्यसूचीमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल गर्ने उल्लेख छ ।

परराष्ट्र मन्त्रीले विभिन्न देशको भ्रमण गरेकी छन् । त्यसबारे संसदीय समितिले चासो राखेर छलफल गर्न लागेको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको