इण्डोनेसियामा डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु

काठमाडाैँ । इण्डोनेसियाको बाली नजिकै यात्रुवाहक डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु भएको छ ।

अन्य २३ जनाको उद्धार गरिएको र ३८ जना बेपत्ता रहेको बताइएको छ ।

पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका अधिकारी थालिबका अनुसार बिहीबार बिहान बाली स्ट्रेटमा ६५ जना बोकेको यात्रुवाहक डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।सिन्ह्वा

Dungaaa

July 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको