राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १ः१५ बजे बस्नेछ ।

सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ पेस गर्नेछन् ।

यससँगै, संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

Rastriya Sabha Baithak 1

August 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको