हृदयघातपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्य चिकित्सकको निगरानीमा

काठमाडौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

हृदयघात भएपछि उपचार सुरु गरिएको र अहिले उनको अवस्था स्थिर तथा सामान्य रहेको परिवारले जनाएको छ।

चिकित्सकको निगरानीमा केही दिन राखेपछि घर फर्काइने तयारी गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको