रातो मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’को शुभ साइत सार्वजनिक

काठमाडाैं ।   रातो मछिन्द्रनाथको पश्चिम यात्राको शुभसाहित आज ज्योतिषी महेश मङ्गल जोशीले सार्वजनिक भएको छ।

वर्षा र सहकालका देवता को रूपमा पुज्ने रातो मछिन्द्रनाथको पश्चिम यात्रा आगामी असार 3 गते तृतीयाका दिन शुभ साहित रहेको ज्योतिषी जोशीले जानकारी दिनुभयो

लगनखेल स्थित ३  थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जाउलाखेल  पुर्‍याइने चलन छ। नेवारी परम्परागत विधिअनुसार ज्योतिषी जोशीले सायद हेरेर मछेन्द्रनाथलाई जाउलाखेल लैजाने मिति तय गर्नुभएको हो। ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन चल्दै आएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको