सुनको मूल्य ४ हजार ८०० ले घट्याे

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार ४०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज २२५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार २७० रुपैंयाँ कायम भएको छ।

Gold

March 15, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको