स्पेनमा टोर्नाडोबाट ३ जनाको मृत्यु
1743911074 Tvbnk Cqpmwljrcd

April 6, 2025, Jyotishsanchar press

दक्षिणी स्पेनमा शुक्रवार गएको टोर्नाडोले तीन जनाको मृत्यु भएको छ ।

साथै कृषि गोदाम पनि भत्काएको छ । कृषि गोदाममै काम गर्ने तीन जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

अधिकारीहरूकाअनुसार हावाले गोदामको छाना उडाएको थियो । स्पेनका श्रम तथा सामाजिक अर्थमन्त्रीले घटनाको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको