शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
Capture Rqrmtpkbgh Wbemvaqapxtqfc8nf2f7ovmjhmqffcwjdvrumk07epi1w7hqnufpol2c1cdb N4pwwwputf S5itqz0h56stnwjlshafagp94ti5g2qv003igumtrrpq3s8fs3oass6ftavq 1

April 20, 2025, Jyotishsanchar press

जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।

विगत १८ दिनदेखि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । सरकारले शिक्षा नीति ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यक देखिएको जनमत पार्टीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको