अमेरिकाको आवासीय क्षेत्रमा निजी विमान खसेपछि…

काठमाडौं । अमेरिकाको सान डिएगोमा एउटा निजी विमान दुर्घटनामा परेको छ । बीबीसीका अनुसार आवासीय क्षेत्रमा साे विमान दुर्घटनामा परेको हाे ।

स्थानीय समय अनुसार बिहीबार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको थियाे ।

विमान आवासीय क्षेत्रका धेरै घरहरूमा ठोक्किएको र घरहरूमा आगलागी भएको बीबीसीले जनाएको छ ।

Plane Accident

May 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको