पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०२५ को शुभारम्भ, छ खेल समावेश

काठमाडाैं । बुधबारदेखि नेपालमा पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०२५ को शुभारम्भ भएको छ।

तीन दिनसम्म चल्ने यो प्रतियोगिताले देशभरका युवा खेलाडीहरूको प्रतिभालाई उजागर गर्ने मञ्च प्रदान गरेको छ। स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरसम्म आयोजना हुने यो प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रियस्तरमा पुग्ने अवसर दिन्छ।

यो वर्षको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ वटा खेलहरू समावेश गरिएका छन्।

1749657928 08hso

June 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको