एजेन्सी । पश्चिमी भारतीय राज्य गुजरातको एक विमानस्थलबाट बिहीवार उडान भरेको केही समयपछि २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।
रिपोर्टका अनुसार विमान बेलायत जाँदै थियो । स्थानीय सञ्चार माध्यमको फुटेजमा विमानस्थल नजिकै आकाशमा बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ ।

June 12, 2025, Jyotishsanchar press

