सरकारले १२० जनालाई नि:शुल्क तालिम दिँदै

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित केन्द्रले ६ वटा फरक-फरक विधामा तालिम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको