मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’

काठमाडौं । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३’ मा ‘चलचित्र दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन्। सम्मानसँगै ३ लाख ७५ हजार रुपैयाँ नगद, खाता तथा सम्मानपत्र प्रदान गरिएको छ। सम्मान ग्रहण गर्न श्रेष्ठ परिवारसहित राष्ट्रपति भवन पुगेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको