काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। आइतबार ताेलामा तीन हजारले घटेकाे सुन आज एक सयले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा ५ रुपैंयाँले बढेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

June 9, 2025, Jyotishsanchar press

