राप्रपाले गर्याे संसद बैठक बहिष्कार

काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहँदा राप्रपाले भने आसनमै उभिएर विरोध जनाइरहेको थियो ।

उभिएर बिरोध जनाइरहेका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन् । विरोधका बाबजुद सभामुख घिमिरेले आकस्मिक समय चलाइरहनुभएको छ ।

1749977373 Aakmd

June 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको