पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

यस अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँयाँ मूल्य बढेको छ ।

अन्य इन्धनकाे मूल्य भने हाललाई यथावत रहेकाे निगमले जनाएकाे छ ।

Nigam Oil

June 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको