प्रतिनिधिसभाकाे बैठक भाेलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबीच सञ्चालन भयो । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नाराबाजी गरेको थियो ।

Samsad Dhwxq1liyl

June 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको