२ हजार ५०० ले घट्याे सुनकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। याे अघिल्लाे दिनकाे तुलनामा २ हजार ५०० ले कमी हाे ।

यता आज चाँदीको मूल्य पनि घटेकाे छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार १६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । याे अघिल्लाे दिनकाे तुलनामा ५ रुपैंयाँले कमी हाे ।

Gold

June 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको