मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिनः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्व र स्थिरता नभए विकास निर्माणका काम पनि अघि बढ्न नसक्ने बताउनु भयो । राजनीतिक स्थायित्व कायम भएपछि नै अर्थतन्त्रले गति लिने बताउँदै उहाँले कसैको पनि बहुमत नल्याएका कारण नै विभिन्न राजनीतिक दलहरु मिलेर सरकार बनाएको जिकिर गर्नुभयो ।

अहिलेको राजनीतिक वस्तुस्थितीलाई राम्रोसँग केलाएर आफ्नो कदमहरु अघि बढाउनु जरुरी रहेको बताउनु भयो ।

Prakash20man N37ymuwlxv Bln5um1xkrwsialngwudyhezlitw6snidewyiwdyfeuxcaz3kvmdxa70gkhq 26f04ehyp0 Zwthgvlochsouexd6b6tcyrqsbvmasedmuhcljraoapbofie3qml5ljkryud

July 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको