पार्टी सदस्यताको विषयलाई लिएर विवादमा पार्न आवश्यक छैनः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले पार्टी सदस्यताको विषयलाई लिएर विवादमा पार्न आवश्यक नरहेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन, मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आवद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताउनु भयो ।

1753438183 31lr4

July 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको