यस्ताे छ आजकाे सुन चाँदीकाे बजार भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकै मूल्यमा काराेबार भइरहेकाे छ ।

आइतबार छापावाल सुन एक तोलाको १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएकोमा आज पनि १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य भने आज बढेकाे छ । आइतबार २ हजार ३९० रुपैयाँ कायम भएकोमा आज प्रतिताेला २ हजार २९५ कायम भएकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा ५ रुपैंयाँले बढेकाे हाे ।

Gold

July 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको