हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पार्टीकाे संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
आज भएको मत विभाजनमा उनको पक्षमा १५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ ।
आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो । संसदीय दलको बैठकमा भएको मतदानसँगै लामाकाे मुख्यमन्त्रीकाे पद गुमेकाे छ।

July 29, 2025, Jyotishsanchar press

