सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४०० कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला २ हजा ३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

Gold

July 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको