नेपाल आयल निगमद्वारा इन्धनकाे मूल्यमा हेरफेर

काठमाडौँ । नेपाल आयल निगमले इन्धनकाे मूल्यमा हेरफेर गरेकाे छ । जस अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटेकाे छ भने डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ बढेकाे छ।

यसैगरि हवाइ इन्धन आन्तरिक तर्फ ३ रुपैंयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर २१ डलर बढाइएकाे निगमले जनाएकाे छ । ग्याँसकाे मूल्य भने यथावत रहेकाे छ।

Nigam Oil

August 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको