नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज

काठमाडाैँ । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा पछिल्लो समय पार्टीभित्र भइरहेको अन्तरविरोध, पार्टीको आन्तरिक संगठन विस्तार, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

साथै समाजवादी मोर्चाको विषय र नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ।

Maobadi Esthai Samiti

August 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको