माओवादी स्थायी कमिटी बैठक आज पनि जारी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राख्नुभएका धारणामाथि स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० मिनेटको समय दिइएको छ ।

1754118204 Gn5bh

August 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको