काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको हो।
नियमित भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति कार्यालय जानु भएको सचिवालयले जनाएको छ। अहिले भेटवार्ता जारी छ।

August 2, 2025, Jyotishsanchar press

