सुनको मूल्य एक सय रुपैयाँले बढ्याे

काठमाडौँ । आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य १०० रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएकोमा साेमबार तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य साेमबार ५ रुपैंयाँ बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको हो ।

Gold

August 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको