मनमती खोलामाथि बनेका संरचनामाथि महानगरकाे डोजर

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ।

बिहीबार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । स्वीकृति नभएका पक्की पुलमा समेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ ।

महानगरपालिकाले यसअघि पनि अवैधानिकरुपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ ।

1755157302 47qub

August 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको