सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ताेलामा ४०० ले बढेकाे हाे।

यस्तै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी आज २० रुपैंयाँले बढेकाे महासंघले जनाएकाे छ ।

आजका लागि ताेकिएकाे सुनकाे मूल्य १ लाख ९५ हजार २०० र चाँदीकाे मूल्य २ हजार ३१० रहेकाे छ ।

Gold

August 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको