सुनकाे मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडौं । सुनकाे मूल्यमा आज पनि उच्च बृद्धि हुँदै हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ ।

सुन आज प्रतिताेला २ लाख ५ हजार ३०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य आइतबारकाे तुलनामा १ हजार ७०० ले बढी हाे ।

आज चाँदीकाे मूल्य पनि बृद्धि भएकाे छ । चाँदी ४५ रुपैंयाँले बढ्दै आज २ हजार ४७० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

Gold

September 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको