यस्ताे छ आज सुनकाे मूल्य ?

काठमाडौँ । केही दिनदेखि लगातार बढेकाे सुनकाे मूल्य आज भने स्थिर रहेकाे छ।

बुधबार सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे।

सुन आज प्रतिताेला २ लाख ७ हजार ९०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

आज चाँदीकाे मूल्य पनि स्थिर छ। चाँदी आज २ हजार ४८० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

Gold

September 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको