सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । केही दिनदेखि लगातार बढेर बिहीबार स्थिर रहेकाे सुनकाे मूल्य आज भने
ह्वात्तै बढेकाे छ।

सुन आज प्रतिताेला २ लाख १० हजार ४०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। बिहीबारभन्दा आज २ हजार ५०० ले बढेकाे हाे । याे मूल्य हालसम्मकै उच्च हाे ।

आज चाँदीकाे मूल्य पनि बढेकाे छ। चाँदी आज १० रुपैंयाँ बढेर २ हजार ४९० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

Gold

September 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको