गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आज नैतिकताकाे आधारमा राजीनामा दिएका छन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि नैतिकताकाे आधारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।

आजकाे प्रदर्शनका क्रममा हालसम्म १९ जनाकाे मृत्यु भइसकेकाे छ भने सयाैं घाइते छन् ।

Ramesh Lekhak 5

September 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको