प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयले यसकाे पुष्टि गरेको छ ।

जेनजी आन्दोलन नियन्त्रण बाहिर गएर ठूलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

Kp Oli Pm Vwoom5k8sj

September 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको