काठमाडौँ । नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि कठोर नीति लिने चेतावनी दिएको छ।
आज राति १० बजेपछि पनि स्थिती साम्य नभए सुरक्षाका लागि दृढ रहने सेनाले जनाएको छ ।
सेनाले आज विज्ञप्ति जारी गर्दै त्यसपछि आवश्यकताअनुसार निर्णय लिइने बताएको छ ।

September 9, 2025, Jyotishsanchar press

