बैंक लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको छ ।

पछिल्लो परिस्थितीको फाइदा उठाउँदै बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

मंगलबार राति १० बजेदेखि सेनाले देशकाे शान्ति सुरक्षाकाे जिम्मा लिएसँगै आन्दाेलनकारीहरु नियन्त्रित भएका हुन् ।

Arest Pakrau 1

September 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको