त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढ्याे

काठमाडौँ । सोमबारको आन्दोलनसँगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ ।

सडक मार्ग बन्द भएका कारण आन्तरिक टर्मिनलतर्फ यात्रुको भीड बढी देखिएको छ। अन्तर्राष्ट्रियतर्फ पनि यात्रुको चाप बढेको छ ।

केही यात्रु भने अलपत्र परेका छन् । वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकाले अलपत्र परेको बताउँछन् ।

Tia Airport

September 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको