प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्याे

काठमाडौं। भदाै २३ र २४ काे जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणमा मृतकको संख्या ३४ पुगेको हो।

त्यस्तै, देशभर १ हजार ३६८ जना घाइते भएका छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन्। हालसम्म ९४९ जना डिस्चार्ज भइसकेका छन्।

काठमाडौंका अस्पतालहरू राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पताल ५, एभरेस्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पताल २, फ्रन्टलाइन अस्पताल ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २, बीएनसी अस्पताल १, बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ ।

544648559 794896489751613 6943871697127727164 N

September 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको