जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु

काठमाडौँ । भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ ।

प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।

544648559 794896489751613 6943871697127727164 N

September 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको