काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छिन् ।
पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरेकी हुन् । कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।
पदभार ग्रहण गरे लगत्तै उनले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छिन्।
कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने बताइएकाे छ ।

September 14, 2025, Jyotishsanchar press

