काठमाडौँ। रबि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकाे घाेषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले पार्टी छाेडेकाे बताएकी हुन् ।
नेतृत्वप्रति उनले असन्तुष्टि जनाउँदै आजैदेखि मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला भन्दै पार्टी छाेडेकाे उल्लेख गरेकी छिन् ।

September 14, 2025, Jyotishsanchar press

