४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौँ । पश्चिम नेपालमा भूकम्प गएको छ।

गएराति ८ बजेर २६ मिनेटमा पूर्वीरुकुम र बागलुङ्गको सिमाना केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पकाे धक्कापछि स्थानीयवासीहरु घर बाहिर निस्किएका थिए।

भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियाे ।

Earth Quake 9f36t6heas 1

September 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको