आज प्रतिताेला एक हजार एक सयले बढ्याे सुनकाे मूल्य

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजार एक सयले बढेर २ लाख १७ हजार एक सय रुपैंयाँ कायम भएकाे छ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा २ हजार ५८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ४० रुपैंयाँ बढेर तोलामा २ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Gold

September 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको