विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव हटाइए

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएकाे छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर साे ठाउँमा मनोज सिलवाललाई नियुक्त गरेको हाे ।

Hitendradev Shakya

September 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको