काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेख्य बृद्धि

काठमाडौँ । दशैंका लागि काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेखनीयरुपमा बृद्धि भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मंगलबार बिहान ६ बजेदेखि आज (बुधबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छाडेका छन् ।

पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीले काठमाडौं छोडेका हुन् । नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारीसाधन र यात्रुको चाप बढेको छ।

Dashain Ma Ghar Jane

September 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको