काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्।
उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।
प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री शपथ ग्रहण गरेपश्चात् पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
दशैंको शुभकामनालगायत अन्य कुराहरू पनि सम्बोधनमा समेटिने बताइएको छ।

September 25, 2025, Jyotishsanchar press

