काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज आज झिनो अंकले घटेको छ। आज नेप्से २.३५ अंकले घटेको हो । जसमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैंयाँको कारोबार भएकाे छ ।
आज कारोबारमा आएका मध्ये १०७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १३९ वटा कम्पनीको मूल्यमा गिरावट आएकाे छ। त्यस्तै, ५ वटा कम्पनीको मूल्य भने यथावत् रहेकाे छ ।
आज हिमस्टार कम्पनीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

September 25, 2025, Jyotishsanchar press

